छौँड्याहा
वि.
- छौँडो पाल्ने; बिरालो पाल्ने; छौँडा प्रयोग गर्ने।
- बोक्सो; टुनेमुने।
- आमाबाबु नभएको वा पिराहा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)