छ्या

वि. बो.

  1. फोहोर वस्तु वा घृणित सन्दर्भ देखापर्दा मनको सिकसिको व्यक्त गरिने शब्द; मनमा उठेको घृणाको प्रतिक्रिया जनाउने शब्द।
  2. फोहोर; मैला (बालबोली)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)