छ्याक
ना. [सं. क्षतक]
- बिफरको आक्रमणले अनुहारमा देखिने दाग।
- बिफरका दागले छ्याकटो भएको; छ्याकटे; छ्याके; कोत्र्याहा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. क्षतक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)