छ्याकछ्याक

ना. [अ.मू. छ्याक्+अ (द्वि.)]

  1. खुकुरी, खुर्पा आदिले काठपात आदि वस्तुलाई काट्ने किसिम वा त्यसरी काट्दाको ध्वनि; छपछप; ट्याकट्याक।
  2. त्यसरी काटेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)