छ्याङ्ग
वि. [अ.मू. छ्याङ्+ग]
- अन्धकार वा बादल, हुस्सु आदि हटेर छर्लङ्ग भएको; प्रस्ट; स्पष्ट; सहजै देखिने; नछोपिने।
- लाज नभएको।
- नछोपिने गरी।
- लाजै नमानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.मू. छ्याङ्+ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)