छ्याङ्गिनु
अ.क्रि.
- दिशाविदिशा छर्लङ्ङ खुल्नु; छङ्ङाछुर हुनु।
- उज्यालो हुनु; छकाल हुनु।
- निर्लज्ज हुनु;लाज छाड्नु।
- उल्किनु; छिल्लिनु; इतरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)