छ्याट्ट

क्रि.वि.

  1. एकैपल्ट चट्ट छिनाउने गरी; चर्लप्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)