छ्यान
ना. [सं. क्षण]
- समय र परिस्थितिलाई बुझ्ने विचार।
- उचितअनुचित ठहराएर निर्णय लिन सक्ने विवेक।
- राम्रोनराम्रो छुट्ट्याउन गरिने विवेक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. क्षण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)