छ्यान्नब्यान्न
ना. [सं. छिन्नभिन्न]
- कुनै बस्तुभाउ, चिजबिज आदि जथाभाबी अव्यवस्थित हिसाबले छरिएको अवस्था।
- त्यस्तो अवस्थामा पुग्ने वा पुर्याउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. छिन्नभिन्न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)