छ्यापनु

स.क्रि. [सं. क्षेपण]

  1. पानी, मसी, रङ आदि तरल पदार्थ वा हिलो आदि कतै पुर्‍याउने वा कसैलाई लगाउने उद्देश्यले फ्याँक्नु; हान्नु; छर्किनु।
  2. लाञ्छित पार्नु; आक्षेप लगाउनु; दोस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)