छ्यापछ्याप

ना.

  1. लगातार कागज, कपडा आदिमा छाप वा दाग लाउने कार्य; लगातारको छ्याप।
  2. लगातार त्यस्तो छाप वा दाग लाउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)