छ्याप
ना. [सं. क्षेप]
- कुनै रङ वा दाग लाग्ने वस्तुको छ्यपाइ। (उदा.- एकै छ्यापमा रामले श्यामलाई गाईजात्रे तुल्याएछ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. क्षेप]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)