छ्यापी

ना. [भो. ब.]

  1. एउटा बोटमा प्रायः एउटै पोटी फल्ने एक जातको लसुन; त्यसै लसुनको कन्द र साग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)