छ्याप्प
ना. [अ.मू. छ्याप्+प]
- थोरै पानी वा हिलो आदि पदार्थ छ्यापिँदा आउने आवाज; हिँड्दा आउने आवाज।
- धारवाला हतियारले केही काट्दा आउने ध्वनि।
- त्यसरी छापेर, छ्यापेर वा काटेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. छ्याप्+प]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)