छ्याबोके

वि. बो. [छ्या+बोको+ए]

  1. बोको खोजेको बाख्रामा लागेका बोकालाई उत्तेजित बनाउन भनिने शब्द; लेलेलेले; लगेलगे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)