छ्यामछ्याम

ना. [अ.मू. छ्याम्+अ(द्वि.)]

  1. धारवाला वस्तुले लगातार छप्काइरहँदा, पानीमा केही चेप्टो आकारको पदार्थ परिरहँदा वा विशेष प्रकारको छेपाइ चालु रहँदा उत्पन्न हुने शब्द।
  2. त्यस्तो लगातारको छप्काइ, चोपलाइ वा छेपाइ।
  3. त्यसरी छप्किरहेर, चोपिरहेर वा छ्यापिरहेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)