छ्यामा

ना.

  1. आफ्ना बाबुका भाइकी श्रीमती वा काका भन्नुपर्ने व्यक्तिकी पत्नीलाई सम्मान जनाउन प्रयोग गरिने शब्द; कान्छी आमा; सानीमा।
  2. आमासमानकी प्रौढ स्त्रीलाई प्रयोग गरिने आदरसूचक सम्बोधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)