छ्याम्म

क्रि.वि. [अ.मू. छ्याम्+म]

  1. धारवाला वस्तुको एकै प्रहारले छिनालिने गरी।
  2. एकै पटक पानीमा चोपिने वा व्यापक रूपमा पानी छेपिने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)