छ्यार्र

क्रि.वि. [सं. क्षर (द्वि.)]

  1. कुनै धुलोमुलो वा फुको वस्तु छरिने गरी; छर्र।
  2. त्यसरी छरिँदाको ध्वनि वा क्रियाप्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)