छ्यार्रछुर्र
ना.
- जथाभाबी छरिएका कुनै पनि वस्तुको समुदाय (दाना, गेडा, धुलो इ. )।
- जथाभाबी गर्ने क्रियाप्रक्रिया।
- जथाभाबी यत्रतत्र केही कुरो छरिने गरेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)