छ्यालछ्याल

ना. [अ.मू. छ्याल्+अ(द्वि.)]

  1. गिलो वा लेदो वस्तु जथाभाबीसँग पोखिने, छरिने वा राखिने गरी

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)