छ्यार्रब्यार्र
ना.
- कुनै वस्तुको रखाइमा हुने अस्तव्यस्तता; जथाभाबी पोखिएको वा छरिएको स्थिति।
- राख्दा अस्तव्यस्त हुने गरी वा जथाभाबी छरिने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)