छ्याल्लब्याल्ल
क्रि.वि.
- लगातार वा व्यापक रूपमा छ्याल्ल हुने गरी।
- व्यापक अस्तव्यस्तता, अव्यवस्था वा छिरलो भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)