छ्यासछुस

ना. [छ्यास्+अ (द्वि.)]

  1. फ्याँकिहाल्न नमिल्ने थोरै चिजबिज; चुबुर्को; चासचुस।
  2. अस्पष्ट रूपमा चलेको होहल्ला; गामगुम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)