छ्यासछ्यास
ना. [अ.मू. छ्यास् +अ (द्वि.)]
- कुनै कुराको प्रशस्त मात्रा वा सङ्ख्या।
- बिस्तारै निफन्ने, टकटक्याउने वा घोच्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. छ्यास् +अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)