छ्वाङ्ग
क्रि.वि. [अ.मू. छ्वाङ्+ग]
- पानी, नदी आदिद्वारा एकै प्रवाहमा आवाज निकाल्दै बगेर वा झरेर।
- त्यसरी बग्दा वा झर्दा बेगिलो भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छ्वाङ्+ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)