छ्वाङ्ङ

क्रि.वि. [अ.मू. छ्वाङ्+ङ]

  1. डिल वा भिरपहराबाट पानी, पहिरो आदि खस्दा आवाज निस्केर।
  2. त्यस्तो किसिमले कुनै वस्तु खसेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)