छ्वाट्ट

क्रि.वि. [अ.मू. छ्वाट्+ट]

  1. एकै झड्कामा चुँडाल्ने गरी।
  2. एकै भनाइमा प्रभावित गर्ने गरी।
  3. ठिक्क अड्कलेर; चट्ट; चटक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)