छ्वाङ्राङ्ङ
क्रि.वि. [अ.मू. छ्वाङ+राङ्+ङ]
- अत्यन्त वेगसाथ तल झर्ने गरी (झरना, नदी इ. )।
- धातुबाट तयार भएको भारी वस्तु उचाइबाट ठुलो आवाज गरी झर्ने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छ्वाङ+राङ्+ङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)