छ्वाम्म

क्रि.वि. [अ.मू. छ्वाम्+म]

  1. एकै प्रहारमा काटिने गरी।
  2. एकै चोटि चोब्ने गरी।
  3. एक्कासि छोप्ने गरी।
  4. एक्कासि पानीमा डुब्ने गरी; झ्वाम्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)