छ्वाम्ल्याङ्ग/छ्वाम्ल्याङ्ङ

क्रि.वि. [अ.मू. छ्वाम्ल्याङ्+ग/ङ]

  1. दह परेका पानीमा हाम फाल्दा पानीमा आघात पर्ने गरी।
  2. पानी चलबलाएर आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)