छ्वारछ्वार
ना. [अ.मू. छ्वार्+अ(द्वि.)]
- केही अग्लोबाट धुलो वा टुक्रो पदार्थ लगातार झर्दा आउने ध्वनि। क्रि.वि. त्यस्तो ध्वनिका साथमा वा चालसँग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. छ्वार्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)