छ्वायबाली

ना. [नेवा. छ्वाय+बाली]

  1. गुठीको जग्गामा लाग्ने तिरो; कसर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)