छ्वार्र

ना. [अ.मू. छ्वार्+र]

  1. कुनै पनि मसिना वस्तु वा धुलोमुलो पोखिँदा आउने आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)