छ्वार्लाङछ्वार्लाङ

क्रि.वि. [अ.मू. छ्वार्लाङ्+अ (द्वि.)]

  1. कुनै धातु, काठ वा कुट आदिको भाँडामा राखेका टुक्रादार वा गोल वस्तुहरू हल्लाउँदा अथवा फुटेका सिसाका झुर्का चलाउँदा आउने सामूहिक ध्वनि वा चालका साथमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)