छ्वार्लाङ्ग/छ्वार्लाङ्ङ
क्रि.वि. [अ.मू. छ्वार्लाङ्+ग/ङ]
- सिसाका झुर्का, कठोर टुक्रादार पदार्थ आदिलाई चलाउँदा सामूहिक आवाज आउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छ्वार्लाङ्+ग/ङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)