जई

ना. [सं. यव]

  1. जौसँग मिल्दोजुल्दो, गहुँ र जौबारीमा पाइने झार; त्यसैका गेडाको पिठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)