जक्खिनु

अ.क्रि. [जाक्कि+नु]

  1. कडा बन्धनमा पर्नु; जेलमा पर्नु; जकडिनु; थुनिनु।
  2. अटेसमटेस हुने गरी खाँदिनु; कोचिनु।
  3. जाकिनु; डल्लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)