जक्खु/जक्खेवि. [प्रा. जक्ख]मोटोघाटो र बलियो; साह्रै ठुलो; जखमले; लर्दु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)जक्खिनु जक्ख्याइ