जखमले

वि.

  1. हेर्दा बलियो र घ्वाँक्क परेको; ज्यादै ठुलो; घ्वाँक; जक्खु।
  2. छिपिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)