जखमी

वि. [जखम+ई]

  1. जखम हुने खालको; जोखिम।
  2. चोटपटक लागेको; आहत; घाइते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)