जगजग

क्रि.वि. [अ. मू. जग (द्वि.)]

  1. त्रस्त भएर; आपत्तिको आशङ्काका साथ।
  2. त्रास; डर; धुकचुक।
  3. डराएको; त्रस्त भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)