जगजगी
ना.
- भय र आतङ्कको स्थिति; चोर, डाका, रोगव्याध आदिले त्रस्त पारेको अवस्था।
- राम्रो उन्नति; चकचकी; जल्दोबल्दो अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)