जगजगे
वि.
- मनले आँटेर कुनै काम पनि गर्न नसक्ने; जस्तोसुकै कामकुरामा पनि शङ्का लिने; मनमा दुविधा भएको; दोधारे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)