जगड्वाल
वि. [जाग्+ड्वाल]
- धेरै ठुलो डालको; औधी ठुलो; जखमले। स्त्री. जगड्वालिनी।
- चारैतिर फैलिएको हल्ला; व्यापक हल्लाखल्ला; सबैतिर चलेको होहल्ला।
- विजययात्रा; दिग्विजय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [जाग्+ड्वाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)