जगण

ना. [सं.]

  1. सुरु र अन्त्यमा लघु र बिचमा गुरु वर्ण हुने एक गण (।ऽ।); छन्दशास्त्रका आठ गणमध्ये एक गण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)