जगती

ना. [सं.]

  1. पृथ्वी; धरती।
  2. मानवजगत्; दुनियाँ; संसार।
  3. प्रत्येक चरणमा बाह्र अक्षर हुने एक वैदिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)