जगत्
ना. [सं.]
- गतिशील संसार; विश्व; ब्रह्माण्ड।
- लोक; दुनियाँ।
- कुनै पनि जाति वा प्राणीको कार्यक्षेत्र वा समष्टिबोधक शब्द (प्राणीजगत्; सौरजगत्; नारीजगत् इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)