जगद्व्यापी

ना. [सं. जगत्+व्यापी]

  1. ईश्वर; परमात्मा।
  2. विश्वका सबै ठाउँमा व्याप्त भएर रहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)