जगद्वन्द्य
वि. [सं. जगत्+वन्द्य]
- सबैले नमस्कार गर्नुपर्ने; जगत्कै पूजनीय वा आदरणीय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. जगत्+वन्द्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)